म , मेरो राहदानी नम्बर मेरो व्यक्तिगत कामको कारणले गर्दा, समय अभावका कारण म आफैँ उपस्थित हुन नसकेको हुँदा,
प्रमाणीकरण गराउनका लागि श्री लाई मन्जुरी प्रदान गर्दछु ।
मैले यस मन्जुरिनामा स्वेच्छिक रूपमा, कुनै दबाब विना लेखि दिएको छु। साथै, यस सम्बन्धमा कुनै पनि निकायमा उजुरी वा गुनासो पेश गर्ने छैन। यदि यस्तो कुनै कार्य भएको पाइएमा, यो मन्जुरिनामा स्वतः बदर हुनेछ।
Por ser verdade, dato e assino a presente declaração.
Atenciosamente,